×

NMB BANK
NIC ASIA

फिल्म ‘शिवानी’मा निर्मल शर्माको छमछमी [भिडियो]

फागुन २६, २०७५

NTC
Premier Steels

काठमाडौं- फिल्म ‘शिवानी’मा समावेश ‘काली काली गोरी गोरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

दिनेश सुवेदीको शब्द रहेको गीतमा बाबुल गिरीले संगीत दिएका छन । संगीतकार गिरी र गायिका अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतमा कलाकार निर्मल शर्मा र छुल्ठिम गुरुङ्गलाई देखाईएको छ । साथमा अन्य कलाकारहरु पनि गीतमा फिचर्ड छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपेन्द्र प्रसाद खड्का र रमेश बिशुङखेको संयुक्त निर्देशन गरेको फिल्मलाई सुरज खडका, दिनेश कुमार रे, ग्याल्बो तामाङ्गले निर्माण गरेका हुन् । फिल्ममा निर्देशक उपेन्द्र प्रसाद खडकाकै कथा तथा पटकथा छ । 
फिल्ममा उत्तम विष्ट, पूर्णिमा लामा, प्रशान्त कुमार यादव, दीपा कार्की, शिवानी खडका, गोविन्द कुमार शाह, उपेन्द प्रसाद खड्का, सोनु पौडेल, राजेश डिके लगायतको अभिनय छ ।


Advertisment
Nabil box
Kumari

फिल्म आउँदो वर्ष २०७६ को भदौं १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x