×

NMB BANK
NIC ASIA

सामसङको ग्यालेक्सी 'ए' अन्तर्गतका नयाँ स्मार्टफोन बजारमा

चैत ७, २०७५

NTC
Premier Steels

काठमाडौं- सामसङले हालै आफ्नो 'ए' सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । 

Muktinath Bank

अहिलेको पुस्ताका चाहना एवं आवश्यकताहरुलाई मध्यनजर गरी आफ्नो नवीनतम आविष्कार अन्तर्गत कम्पनीले नयाँ सुविधा एवं विशेषताहरूसहित पहिलो पटक अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाँडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि डिस्प्ले जस्ता विशेषता भएको विशेषतायुक्त ए ५० तथा ए ३० स्मार्टफोन बजारमा ल्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सामसङ सदैव अर्थपूर्ण आविष्कारका लागि निरन्तर उत्साहित छ । हाम्रो सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी 'ए' लोकप्रिय एवं एक्सन फोनका रुपमा रहने छ,'आई एम बिजका प्रमुख प्रणयरत्न स्थापितले भने । ग्यालेक्सी ए मा अल्ट्रा–वाइड, स्लोमो र हाइपर लिफ मोडहरू विद्यमान रहेका छन् । 


Advertisment
Nabil box
Kumari

ग्यालेक्सी ए ५० ग्यालेक्सी ए ब्राण्डको नवीनतम स्मार्टफोन हो । यसमा कम्पनीले अतुलनीय सुविधाहरू समावेश गरेको छ । यस स्मार्टफोनमा तीनवटा रियर क्यामरा समावेश छन् । 

Vianet communication

ग्यालेक्सी ए ३० मा अतुलनीय सुविधाहरू समावेश गरिएको छ । यस स्मार्टफोनमा दुई वटा क्यामरा अल्ट्रा वाइड एंगल लेन्ससहित १६ मेगापिक्सल र ५ मेगापिक्सल रहेको छ । 

ग्यालेक्सी ए ३० विकसित फिङ्गगर प्रिन्ट सेन्सर राखिएको छ । यो सेट रातो, निलो तथा कालो रंगमा बजारमा उपलब्ध रहेको छ । 

ग्यालेक्सी ए ५० को बजारमूलय ३३,४९० रुपैयाँ तथा ग्यालेक्सी ए ३० को मूल्य २८,४९० रुपैयाँ तोकिएको छ । यी दुवै सेट चैत महिनाको २ गतेबाट उपलब्ध भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x