×

NMB BANK
NIC ASIA

भारतको अरुणाचलमा विधायक सहित ११ जनाको हत्या

जेठ ८, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको अरुणाचल प्रदेशमा लडाकूहरूले मंगलवार बहालवाला विधायक तिरोङ अबोह तथा १० अन्य व्यक्तिको गोली हानी हत्या गरेका छन् । 

Muktinath Bank

घटना तिराप जिल्लामा भएको हो । आरोपित लडाकूहरूले अबोहको सुरक्षा दस्तालाई असमबाट आफ्नो निर्वाचन क्षेत्र गइरहेको बेलामा एम्बुशमा पारेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पैंतालीस वर्षीय अबोह नेसनल पीपुल्स पार्टी (एनपीपी) का सदस्य थिए र खोन्सा पश्चिम निर्वाचन क्षेत्रबाट फेरि चुनाव लडिरहेका थिए । उनले निर्वाचन अभियानमा राजनीतिक कार्यकर्ताहरूलाई इसक–मुइवा लडाकू समूहका मानिसले तारो बनाएको भनी उनीहरूको आलोचना गरिरहन्थे । 


Advertisment
Nabil box
Kumari

अरुणाचल प्रदेशको ६० सदस्यीय विधानसभाको चुनाव लोकसभा चुनावसँगै गरिएको थियो । 

Vianet communication

एनपीपी उत्तरपूर्वमा भाजपाको साझेदार हो र उसले मेघालयमा गठबन्धन सरकारको नेतृत्व गरेको छ । मेघालयका मुख्यमन्त्री कोनराड साङ्माले आक्रमणको भर्त्सना गरे र गृहमन्त्री राजनाथ सिंह तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटनामाथि कारवाही गर्न आग्रह गरे ।

अरुणाचल प्रदेशका तिराप, चाङलाङ र लोङडिङ जिल्लामा हिंसा भइरहने भएकाले सुरक्षाकर्मीलाई असीमित अधिकार दिने अफ्स्पा लागू गरिएको छ । यहाँ एनएससीएन समूहका विभिन्न गुट सक्रिय छन् र उल्फा समूह पनि सक्रिय नै छ ।

दी इन्डियन एक्सप्रेसबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x