×

NMB BANK
NIC ASIA

पत्रकारविरुद्ध अपशब्द बोल्ने ज्ञानेन्द्र शाही पक्राउ

जेठ १६, २०७६

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले भ्रष्टाचारविरुद्धको अभियन्ता भन्दै सार्वजनिक रुपमा गालीगलौच गरेको अभियोगमा ज्ञानेन्द्र शाहीलाई बुधवार पक्राउ गरेको छ ।

Muktinath Bank

पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिने जुम्लाका ज्ञानेन्द्र शाहीलाई बुधबार पक्राउ गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै भिडियो पोस्ट गरेका थिए । त्यसको २ दिनपछि उनले आफ्नो फेसबूक लाइभमा थप अपशव्द प्रयोग गर्दै पत्रकारलाई भ्रष्टाचारीको मतियार भएको आरोप लगाएका थिए ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा समेत पत्रकारलाई तथानाम आरोप लगाएको बताउँदै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा सुर्खेतले संयुक्त रुपमा शाहीविरुद्ध साइबर अपराध गरेको भन्दै आवश्यक कारवाहीका लागि उजुरी दर्ता गरेका थिए ।

Vianet communication

‘हामीले लामो समयदेखि ज्ञानेन्द्र शाहीलाई खोज्दै आएका थियौं । आज खुलामञ्चमा आएको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिन त्यहाँ गएका थियौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने, ‘शान्तिपूर्ण रुपमा हामीले शाहीलाई पक्राउ गर्न खोज्दा हामीमाथि नै आक्रमण भएको छ । हाम्रा ५ जना घाइते भएका छन् ।’

उनका अनुसार घाइते हुनेमा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, हवल्दार प्रकाश बुढा, जवानहरू रामप्रसाद बर्मा, जीतबहादुर बोहोरा र हस्तसिंह छन् ।

डीएसपी क्षेत्रीका अनुसार अहिले शाहीसहित अन्य ६ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको छ । शाहीलाई काठमाडौं पठाइएको छ भने अन्यलाई सार्वजनिक मुद्दा लगाइने प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x