×

NMB BANK
NIC ASIA

जब विराट कोहली आउटै नभइ पेभेलियन फर्के

असार २, २०७६

NTC
Premier Steels

एजेन्सी- क्रिकेट मैदानमा यस्ता घटना विरलै हुन्छन्, जहाँ ब्याट्स्‌म्यान अम्पायरले आएट नै नदिइ पेभेलियन फर्कन्छन् ।

Muktinath Bank

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकपमा आइतवार भारत-पाकिस्तानबीचको खेलमा भारतीय कप्तान विराट कोहली अम्पायरले आउटको संकेत नगर्दै मैदानबाट बाहिरिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी बिना आउट पेभेलियन फर्केपछि कमेन्टेटरहरूले केहीबेर उनकै चर्चा गरे । 


Advertisment
Nabil box
Kumari

भारतीय टीमले ३१४ रन बनाउँदै गर्दा तीव्र गतिका बायाँ हाते बलर मोहम्मद आमिरको बल कोहलीको ब्याट सामुन्नेबाट गएको थियो । पाकिस्तानी खेलाडीहरूले क्याच आउटको अपील गरेपनि अम्पायरले कुनै रुचि देखाएनन् । 

Vianet communication

यसैबीच कोहली आफैंले आउट मानेर पेभेलियनको बाटो फर्के । उनले अम्पायरतर्फ एकपटक पनि आँखा डुलाएनन् । उनले बल ब्याटमा लागेर आवाज आएको ठाने । तर त्यो आवाज बल ब्याटमा लागेर आएको थिएन । 

उनी पेभेलियन पुगेर रिभ्यू हेर्दा आउट थिएन । ब्याटको समात्ने भाग हल्लिएर आवाज आएकोजस्तो बुझियो । 

कोहलीले उक्त म्याचमा ७७ रन बनाए । 

उक्त खेल भारतले पाकिस्तानलाई डक वर्थ लुइस पद्धतिमा ८९ रनले पराजित गर्‍यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x