×

NMB BANK
NIC ASIA

भाजपाका ओम बिडला बनाइए लोकसभा अध्यक्ष

असार ४, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतीय जनता पार्टीका सांसद ओम बिडला लोकसभाका अध्यक्ष छानिएका छन् । 

Muktinath Bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अनेकौं सांसदले उनलाई समर्थन दिए । त्यसपछि मोदी आफैंले बिडलालाई अध्यक्षको कुुर्सीसम्म लगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजस्थानको कोटा–बूँदी संसदीय क्षेत्रबाट छानिएका सांसद बिडलाले मंगलवार आफ्नो नामांकन पत्र दर्ता गरेका थिए ।


Advertisment
Nabil box
Kumari

बिडलालाई राष्ट्रिय स्वयंसेवक संघले मन पराएको मानिन्छ । मोदी र अमित शाहसँग पनि उनको निकट सम्बन्ध छ । 

Vianet communication

सन् २०१४ को लोकसभामा ओम बिडलालाई अनेकौं संसदीय समितिमा स्थान दिइएको थियो । 

बिडलालाई अध्यक्ष बनाइनुमा भाजपाको सामाजिक समन्वय पनि एक कारण हो । बिडला महाजन समुदायका मानिस हुन् । महाजन समुदाय भाजपाको परम्परागत भोट बैंक हो । मोदी सरकारको अघिल्लो कार्यकालमा मध्य प्रदेशकी सुमित्रा महाजनलाई लोकसभा स्पीकर छानिएको थियो । 

राजस्थानबाट केन्द्रमा मन्त्रीको संख्या कमै रह्यो । अघिल्लोपटक राजस्थानका ६ सांसदहरूलाई मन्त्री बनाइएको थियो तर यसपालि जम्मा तीन मन्त्री दिइयो । राजस्थानले लगातार दोस्रोपटक भाजपालाई सबै २५ सीट दियो । त्यसैले गर्दा पनि त्यहाँका सांसदलाई लोकसभा अध्यक्ष बनाइएको हो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x