×

NMB BANK
NIC ASIA

मन्त्रीमण्डल पुनर्गठन र आलोपालो सरकारबारे फेरि बोले प्रचण्ड

असार ५, २०७६

NTC
फाइल फोटो
Premier Steels

पोखरा–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा भएको सरकार आलोपालो गर्ने सहमति बदलिएको परिस्थितिमा फेरबदल हुनसक्ने बताएका छन् । 

Muktinath Bank

बिहीवार कास्कीको पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्वबारे आफूले बोल्नुभन्दा पहिलै सहमति सार्वजनिक भइसकेको समेत प्रस्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो जे सुकै सहमति भएको भएपनि बदलिएको परिस्थितिमा सरकार पाँचै वर्ष जान सक्छ भनेको थिएँ, मैले भन्न खोजेको चुरो कुरा भाँचियो,’ प्रचण्डले भने । 


Advertisment
Nabil box
Kumari

पार्टी सञ्चालन र सरकार सञ्चालनबारे एकता गर्दाको समयमा भइसकेका सहमति आफू बोल्नुभन्दा पहिलै सार्वजनिक भइसकेको तथ्य नबिर्सन प्रचण्डले आग्रह गरे । 

Vianet communication

‘त्यो बहस मैले भनेर शुरू भयो जस्तो गरी प्रचार गरियो, त्यो सत्य होइन । त्यसमा कोही न कोही खेल्न खोजेको जस्तो देखियो,’ उनले थपे । 

प्रचण्डले नेकपाका नेताहरूबीच असमझादारी नभएको समेत दाबी गरे । ‘अहिले पनि राम्रैसंग छलफल गरिरहेका छौं, दुई धारमा रहेको यति ठूलो पार्टीलाई मिलाउने कुरा आफैँमा ऐतिहासिक हो । दुई तिहाइको महत्त्वलाई बुझेका छौं । सरकारलाई सफल बनाउने कुरा राष्ट्रको स्वाधीनताका लागि अनिवार्य शर्त हो,’ प्रचण्डले भने । 

‘मन्त्रीमण्डल हेरफेर हुनसक्छ’ 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा हेरफेर हुनसक्ने संकेत गरेका छन् । 

यसबारे प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको र बजेट पारित भएपछि मन्त्री फेरिन सक्ने उनले बताए । 

प्रचण्डले सरकारले संसद्मा लगेको मिडिया काउन्सिल विधेयक पनि संशोधन हुने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x