×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको राजीनामा मागेर कांग्रेसले नेपाललाई विदेशीको क्रिडास्थल बनाउन खोज्यो : नेकपा सचेतक

असार ५, २०७६

NTC
Premier Steels

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको प्रसंग उठाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा अस्थीरता उत्पन्न गर्न खोजेको सत्तारुढ दल नेकपाका प्रमुख सचेतकले आरोप लगाएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभामा बिहीवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा नेकपा सचेतक देव गुरुङले प्रमुख प्रतिपक्षी दलका उपनेताले प्रधामनन्त्रीले राजीनामा दिनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारको बैठकमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गुठी विधेयक फिर्ता गर्ने ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।


Advertisment
Nabil box
Kumari

‘कतिपय शक्ति केन्द्र एकले अर्कोलाई निषेध गर्ने परिस्थिति देखा परेको छ, प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर भर्खरै भन्नुभयो,’ गुरुङले भने, ‘नेपाल अस्थीरता र अराजकतातर्फ गयो भने सामान्य सरकार फेरबदल मात्र होइन नेपालको स्वाधीनता खतरामा पर्नेछ । नेपाललाई विदेशीको क्रिडास्थल बनाउन प्रतिपक्ष कारण नबनोस् ।’

Vianet communication

नेता गुरुङले सत्तापक्षका सांसदले राज्यका कामको प्रक्रियामा स्थीरता र सरल प्रक्रियामा लैजान जरुरी रहेको बताए ।

‘एकले अर्कोलाई निषेध गर्दा देश विदेशी शक्तिको क्रिडास्थल बन्न सक्छ । वर्तमान सरकार राष्ट्रवादी सरकारको रूपमा पहिचान छ । राज्यका अंगलाई एकीकृत तथा समाज र दललाई एकीकृत गरेर जानुपर्छ,’ उनले भने ।

नेता गुरुङले राजनीतिक स्थीरता र सहमतीय प्रणालीमा जानका लागि राष्ट्रपतीय प्रणाली र समानुपतिक निर्वाचन प्रणालीमा जानु पर्ने तर्क गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x