×

NMB BANK
NIC ASIA

कम्बोडियामा बन्दै गरेको भवन भत्किँदा १८ जनाको मृत्यु

असार ८, २०७६

NTC
Premier Steels

काठमाडौं – कम्बोडियामा बन्दै गरेको एक भवन शनिवार भत्किँदा १८ जनाको मृत्यु भएको एक अधिकारीले जनाएका छन् । उद्धारकर्ताहरूले भवनको भग्नावशेषमा पुरिएर हराइरहेका कामदारको खोजीमा कठिनाइको सामना गर्नुपरेको छ । 

Muktinath Bank

स्टील र सिमेन्टबाट बनेको सात तल्ले भवन राजधानी नोम पेन्हको पश्चिममा पर्ने तटीय शहर सिहानूकभिलमा थियो । चिनियाँ कम्पनीले उक्त भवन बनाइरहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्तीमा २४ जना घाइते भएको र भवन भत्किनेबित्तिकै कामदारहरू च्यापिएको स्थानीय प्रान्तका प्रवक्ता प्रेयाह सिहानूकले बताए । 


Advertisment
Nabil box
Kumari

प्रान्तीय कार्यालयले आइतवार जारी गरेको वक्तव्यमा ४० प्रतिशत भग्नावशेष हटाइएको जानकारी दिइएको छ । कतिजना हराइरहेका छन् भन्ने कुरा खुलेको छैन । 

Vianet communication

प्रेयाह सिहानूक प्रान्त र त्यहाँको सबभन्दा ठूलो शहर सिहानूकभिलमा विगत केही वर्षयता चीनले क्यासिनो, घरजग्गा र पर्यटनको क्षेत्रमा लगानी बढाएको छ । 

यहाँ नै कम्बोडियाको सबभन्दा ठूलो बन्दरगाह छ र चिनियाँ विशेष आर्थिक क्षेत्र पनि यहीँ छ । चिनियाँ पर्यटक र लगानीकर्ताका लागि यहाँ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । 

प्रहरीले तीन निर्माण पर्यवेक्षक लगायत चारजनालाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x