×

NMB BANK
NIC ASIA

एनआरएन यूकेको अध्यक्षमा राईको उम्मेदवारी

असार ३१, २०७६

NTC
Premier Steels

लण्डन– गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्ष पदमा सुशीला राईले उम्मेदवारी घोषणा गरेकी छन् ।

Muktinath Bank

आइतवार अल्डरसटमा आयोजित चुनावी घोषणा सभामार्फत उनले उम्मेदवारीको औपचारिक घोषणा गरेकी हुन् । उनले ७ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनआरएन यूकेलाई एकताबद्ध, सशक्त र मजबुद् बनाउन र यूकेमा रहेका प्रवासी नेपालीको सुखदुःखमा दरिलो साथी बनाउनका लागि आफू संस्थाको नेतृत्वमा आउन चाहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘लामो समयदेखिको सामाजिक कार्यको रुचि र अनुभव, एनआरएन यूकेमा दुई कार्यकालको अनुभव र बेलायतको १२ वर्षको बसाईले मैले यहाँका प्रवासी नेपालीका पीडा, समस्या, दुःखलाई राम्रोसंग बुझेको छु र एनआरएन यूकेजस्तो संस्थाले के गर्नुपर्छ भन्ने चाल पनि पाएको छु,’ उनले भनिन् ।

Vianet communication

आफ्ना प्रतिबद्धतालाई बोलीमा मात्र सीमित नगरी व्यवहारमै देखाउने अठोट राईले व्यक्त गरेकी छन् । 

‘मेरो स्वभाव बोलेर भन्दा गरेर देखाउने छ । चुनौतिसित हटेर होइन, डटेर लड्ने मेरो आदत छ । मेरो विगत दुई कार्यकालमा मेरो काम हेर्नुभयो भने त्यो अझ छर्लंग हुन्छ,’ उनले भनिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x