×

NMB BANK
NIC ASIA

शार्क माछाले दुई माइलसम्म डुंगासहित माझीहरूलाई तान्यो (भिडियो)

असार ३१, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाको सान फ्रान्सिस्को बे नजिक सातजना माझीलाई एक शार्क माछाले बल्छी मुखमा च्यापेर डुंगा सहित दुई माइल तानेको छ । 

Muktinath Bank

माझीहरूले सेभेनगिल र सूपफिन शार्क समात्न खोजेका थिए । त्यतिखेर एक माझी जोई गामेजले बल्छी निकै तानिएको पाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निकै ठूलो सेभेनगिल शार्क फसेको भन्ठानेर माझीहरूले एंकर ताने र शार्क तान्नका लागि डुंगा घचेडिन दिए ।


Advertisment
Nabil box
Kumari

२६ फीट लामो डुंगालाई एक घन्टासम्म पानीमा घिसारेपछि शार्क पानीबाहिर देखियो । 

Vianet communication

सान फ्रान्सिस्को गेटसँग कुरा गर्दै गामेजले भने, ‘सबैजना स्तब्ध थिए । शार्कलाई नियन्त्रणमा लिन हामी सातैजनाले प्रयास गर्नुपरेको थियो ।’

फूटेजमा ग्रेट ह्वाइट शार्क समात्न पाउँदा माझीहरूको उत्साह देख्न पाइन्थ्यो । 

सात फीट लामो ग्रेट ह्वाइट पानीको सतहमा आउँदा उनीहरू खुशी भएर चिच्याउँछन् । 

उक्त समूहले शार्कलाई मुक्त गर्ने निर्णय गर्छ र फिशिङ रडको लाइन काटिदिन्छ । शार्क चाहिँ बल्छीको चारा लिएर अन्तै जान्छ । 

ग्रेट ह्वाइट शार्क संरक्षित प्रजाति भएकाले त्यसलाई समात्नु गैरकानूनी मानिन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x