×

NMB BANK
NIC ASIA

भारत-पाकिस्तानबीच सीमामा दोहोरो फायरिङ : कश्मीरको ध्यान मोड्न खोजेको पाकिस्तानको आरोप

साउन ३०, २०७६

NTC
Premier Steels

काठमाडौँ - भारतले आफ्नो स्वतन्त्रता मनाइरहेका बेला कश्मीरको पुछ इलाकामा भारत र पाकिस्तानी सेनाबीच दोहोरो फायरिङ भएको छ ।

Muktinath Bank

फायरिङमा भारतको ५ र पाकिस्तानका तर्फबाट ३ जना सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ अगस्त भारतीय स्वतन्त्रता दिवस हो भने पाकिस्तानले १४ अगस्तमै स्वतन्त्रता दिवस मनाउने गर्छ ।


Advertisment
Nabil box
Kumari

फायरिङका सम्बन्धमा भारतीय र पाकिस्तानी सञ्चारमाध्यमका आ-आफ्नै दाबी रहेका छन् ।

Vianet communication

बिहीवार दिउँसो जम्मु-कश्मीरको पुछ इलाकामा पाकिस्तानी सेनाले भारतलाई लक्षित गरेर गोली चलाएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । त्यसको जवाफमा भारतीय सेनाले पनि फायरिङ गरेको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमहरूले भने ५ जना भारतीय सैनिक र ३ जना पाकिस्तानी सैनिक मारिएको बताएका छन् । पाकिस्तानी सेनाका प्रवक्ता असीफ गुफ़रले बिहीवार साँझ एक ट्वीट गर्दै भारतले कश्मीर समस्यालाई अन्तै मोड्न पाकिस्तानमाथि गोलीबारी गरिरहेको दाबी गरेका छन् ।

उनले आफ्ना तर्फबाट ३ जनाको सहादत भएको भन्दै फोटोसमेत सार्वजनिक गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x