×

NMB BANK
NIC ASIA

ब्राजिलको एक अस्पतालमा आगलागी हुँदा ११ वृद्धवृद्धाको मृत्यु

भदौ २९, २०७६

NTC
Premier Steels

काठमाडौं – ब्राजिलको बादिम अस्पतालमा आगलागी भएपछि कम्तीमा ११ जना वृद्धवृद्धाको मृत्यु भएको छ । 

Muktinath Bank

आगलागी भएपछि अस्पताल कर्मचारीहरूले रोगीहरूलाई खाट वा ह्वीलचेयरमा राखेर सडकतर्फ दौडाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश पीडितहरू सघन उपचार कक्षमा थिए र उनीहरू सास फेर्न नसकेर अनि स्वास्थ्य उपकरण बिग्रिएर मृत्युवरण गर्न पुगे । 


Advertisment
Nabil box
Kumari

अधिकारीहरूले ९२ रोगीलाई १२ वटा अन्य अस्पतालमा सारे । शुक्रवार अपराह्नसम्म तीमध्ये १५ जनालाई अस्पतालबाट छुट्टी दिएर घर पठाइएको छ । 

Vianet communication

ब्राजिली पत्रिका जी१ का अनुसार, १९ वर्ष पुरानो भवनको भुइँमुनि बेलुका ६ः३० मा आगो लागेको थियो । 

जेनेरेटरमा शर्ट सर्किट भएर आगो लागेको हुनसक्ने भनी सिभिल डिफेन्सले अनुसन्धान गरिरहेको छ । 

आगोले विस्फोट गराएपछि लप्का माथिल्ला तहमा समेत पुगेका थिए । विशेषगरी तेस्रो र पाँचौं तल्लामा व्यापक क्षति भएको छ । अस्पतालको सघन उचार कक्ष निकै क्षतिग्रस्त भएको छ । 

६६ देखि ९६ वर्षसम्मका वृद्धहरू दुर्घटनामा मारिएका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x