×

NMB BANK
NIC ASIA

बैंकमा लगानीयोग्य पुँजी अभाव

कात्तिक २८, २०७६

NTC
Premier Steels

काठमाडौं –२८ वाणिज्य बैंकले दैनिक औसत १ अर्ब २६ करोडभन्दा बढी कर्जा लगानी गर्दै आएका छन्।

Muktinath Bank

चालु आर्थिक वर्षको साढे ३ महिनामा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपताबारे नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तर, यहीबीच बैंकले दैनिक ८० करोड रुपैयाँ मात्रै निक्षेप प्राप्त गर्न सकेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंक तथा वित्तीय संस्थाको नियमन गर्न राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रले एक सय रुपैयाँ निक्षेप जम्मा गर्दा ८० रुपैयाँ मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ। बैंकमा निक्षेप बढ्न नसकेका कारण यस्तो अवस्था आएको बैंकर बताउँछन्। ‘खाद्यान्न, गाडी, निर्माण सामग्रीदेखि उपभोग्य वस्तु आयातमा धेरै पैसा मुलुकबाट बाहिरिएको छ’, नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे भन्छन्। उनले परियोजनामा क्रमागत रकम जारी गर्ने गरी बैंकले कर्जा प्रतिबद्धता जनाउँदै आएकाले कर्जाको विस्तार बढी भएको बताए।


Advertisment
Nabil box
Kumari

बैंकमा पैसा अभाव चर्किंदै गएपछि अधिकांश बैंकले थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था सिर्जना हुन थालेको छ। एनसेल, कर्मचारी सञ्चयकोष, ठूला परियोजनाका निक्षेप राख्ने बैंकबाहेक अधिकांशको कर्जा निक्षेप अनुपात उपल्लो सीमा नजिक पुगेको छ। यस्तो अवस्थामा ठूलो आकारमा निक्षेप फिर्ता भए केही बैंकलाई पैसा अभावको ठूलै संकट पर्नसक्ने बैंकर बताउँछन्।

Vianet communication

पैसा अभाव चर्किएपछि बैंकले नयाँ कर्जा परिचालनमा सजगता अपनाउन थालेको बैंकरको भनाइ छ। यद्यपि, बैंकबीच हुने अन्तरबैंक कारोबारको ब्याजदरमा भने पुँजी अभावको छायाँ परेको छैन। यस्तो ब्याजदर ५ प्रतिशतसम्म पुग्नसक्ने भए पनि अझै २ प्रतिशतभन्दा तलै छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x