×

NMB BANK
NIC ASIA

एल.जी.को कन्डिन्सर ड्रायर नेपाली बजारमा

मंसिर १७, २०७६

NTC
Premier Steels

एल.जी. ब्राण्डका वासिङ मेसिन नेपाली बजारमा सवार्धिक बिक्री हुने वासिङ मेसिन हो । सोही कुरालाई मध्यनजर गर्दै एवं उपभोक्ताको माग ध्यानमा राखी एल.जी.ले कन्डिन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । 

Muktinath Bank

यस कन्डिन्सर ड्रायर मा सेन्सर ड्रायर टेक्नोलोजि छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सही तापक्रम र समय छनोट गरेर कपडालाई सुकाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा ठूलो ड्रमको क्षमता रहेको छ, जसमा धेरै लुगाह एकैपटक सुकाउन सकिन्छ । र्‍याक निर्मित भएकाले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरू नघुमाई सुकाउँछ । 


Advertisment
Nabil box
Kumari

ट्रू स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणुरहित बनाउनुका साथै कपडाहरू खुम्चिनबाट बचाउँछ । 

Vianet communication

यस कन्डिन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ । 

साथै एल.जी.सँग वासर ड्रायर भएको वासिङ मेसिन पनि उपलब्ध छ, जस्ले कपडा धुनुका साथै १०० प्रतिशत सुकाउँछ । 

वासर ड्रायरको माग चिसोको मौसममा बढ्दै गएको कम्पनीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x