×

NMB BANK
NIC ASIA

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

मंसिर २०, २०७६

NTC
Premier Steels

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सहकारीमन्त्री पदमाकुमारी अर्यालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्ने बताएकी छन् ।

Muktinath Bank

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको बिहीवार सम्पन्न आठौं स्थापना दिवस र सातौं वार्षिक साधारणसभामा उनले भनिन्, ‘तपाईंहरूले दुःख आन्दोलन गरेर प्राप्त गरेको उपलब्धिलाई जोगाउन सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन, त्यसैले नियमअनुसार अघि बढ्नुस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर सहकारी भुक्तानी प्रणालीको शुरूआत गर्न आग्रह गर्दै मन्त्री अर्यालले त्यसो भए मात्र सहकारी संस्थाको थप विकास हुने बताइन् । राम्रो कारोवार गर्ने सहकारीको वार्षिक विवरण सार्वजनिक गर्नुुपर्ने धारणा राख्दै उनले सबै सदस्यलाई आकर्षण गर्न कूल पूँजीको निश्चित रकम कोषमा राख्नुपर्ने बताइन् । 


Advertisment
Nabil box
Kumari

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी संघसंस्थाको दीर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउँदै त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढेको जानकारी गराए ।

Vianet communication

देशभरका ४ हजार ३७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये केन्द्रीय संघअन्तर्गत १२ संघसहित ३३४ संघसंस्था संघमा आबद्ध छन् । संघअन्तर्गत करीब ४५ हजारलाई रोजगारी दिइएको संघको भनाइ छ । 

अध्यक्ष भण्डारीले २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको संघको करीब ५० करोड रुपैयाँ सम्पत्ति, ४७ करोड निक्षेप, १७ करोड रुपैयाँ लगानी रहेको जानकारी गराउँदै चालू आवबाट संघ नाफामा गएको जानकारी गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x