×

NMB BANK
NIC ASIA

कोरोना आतंक : जापानमा जहाजमा कैद छन् ३७ सय मानिस

माघ २४, २०७६

NTC
Premier Steels

जापानले कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि क्रुज जहाजमा यात्रीहरूलाई थुनेर राखेको छ । योकोहामा तटमा रहेको क्रुजमा सवार यात्रुहरूमध्ये थप ४१ जनालाई संक्रमण भएको छ । 

Muktinath Bank

यससँगै क्रुजमा रहेका कुल ६१ जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डायमन्ड प्रिन्सेज क्रुजमा लगभग ३७ सय यात्रु छन् । उनीहरूलाई सोमवारदेखि क्वारेन्टाइनमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

हङकङमा ओर्लिएका एक व्यक्तिलाई भाइरसको संक्रमण भएको पत्ता लागेपछि क्रुजलाई क्वारेन्टाइनमा राखिएको हो ।

Vianet communication

चीनमा महामारीको रूप लिइसकेको कोरोनाभाइरसका कारण त्यहाँ मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ । 

हङकङमा दोस्रो क्रुज जहाव पनि क्वारेन्टाइनमा राखिएको छ । वर्ल्ड ड्रीम नाम उक्त जहाजमा ३६ सयजना सवार छन् । बुधवारदेखि त्यसलाई क्वारेन्टाइनमा राखिएको हो । हङकङका अधिकारीहरूका अनुसार, जहाजमा रहेका आठजनालाई संक्रमण पुष्टि भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x