×

NMB BANK
NIC ASIA

निको भइसकेपछि फेरि लाग्न सक्छ कोरोना ?

चैत ७, २०७६

NTC
Premier Steels

कसैलाई एकपटक कुनै भाइरसको संक्रमण भएपछि मानव शरीरको रोगप्रतिरोधक क्षमताले उक्त भाइरससँग लड्न सक्छ भनी विज्ञान मान्दछ । त्यसैले भाइरसले उक्त व्यक्तिलाई फेरि हानि गर्दैन । 

Muktinath Bank

तर एकपटक कोरोनाभाइरसको संक्रमणबाट ठीक भएमा भाइरसले फेरि आक्रमण गर्न सक्ने सम्भावना पनि रहन्छ । तर यसलाई ठ्याक्कै दाबी गर्न मिल्दैन किनकि कोरोनाको संक्रमणको पहिलो केस डिसेम्बर महिनामा मात्र आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलेका भाइरसहरूको अनुभवबाट भन्न सकिन्छ, एकपटक संक्रमण भएपछि भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधक शक्तिले एन्टीबडीज बनाउँछ । भविष्यमा भाइरसबाट बच्न यसले सहज गराउँछ । 


Advertisment
Nabil box
Kumari

उदाहरणका लागि, सार्स र मार्स भाइरस (कोरोनाभाइरस परिवारकै रोगहरू) पछि त्यही रूपमा संक्रमित भएनन् । 

Vianet communication

तर चीनबाट आएका ताजा समाचारमा अस्पतालबाट डिस्चार्ज गरेको मानिसलाई फेरि संक्रमण भएको उल्लेख छ । तर यसको पुष्टि गरिएको छैन । 

कोरोना विषाणु ढोकाका ह्यान्डल, लिफ्ट बटन जस्ता धातुका सतहमा ४८ घन्टासम्म सक्रिय रहन्छ । 

केही पुराना अनुसन्धानले कोरोनाभाइरस अनुकूल परिस्थितिमा एक हप्तासम्म सक्रिय रहने देखाएका छन् । 

कपडा जस्ता नरम सतहमा कोरोना लामो समय बाँच्दैन । तपाईं दुई दिनसम्म एउटै कपडा लगाउनुहुन्न भने पनि भाइरस सक्रिय हुन पाउँदैन । 

अनि संक्रमित सतहलाई छुँदैमा कोरोनाभाइरस हुन्छ भन्ने छैन , भाइरस तपाईंको मुख, आँखा र नाक मार्फत शरीरमा नगएसम्म तपाईं ठीक हुनुहुन्छ । त्यसैले अनुहार र मुख छुन अनि हात नधोइकन खाना खान बन्द गर्नुस् । 

मोबाइल फोनलाई साबुनपानी र पेपर टावलले सफा गर्नुपर्छ । 

कोरोनाभाइरसको इन्क्युबेसन पिरियड अर्थात् संक्रमण हुने र लक्षण देखिने समय लगभग १४ दिन हो । अहिलेसम्मका केस हेर्दा संक्रमणको पाँच दिनमा लक्षण देखिन थाल्छ । 

पाँचमध्ये चार मानिसमा रुघाखोकीको लक्षण देखिएर सामान्य रोग जस्तो लाग्छ । धेरै मानिसमा यसको प्रारम्भिक लक्षण ज्वरो र सुक्खा खोकी हो । यी लक्षणबाट तपाईं एक हप्तामा निको हुनुहुन्छ । धेरै मानिसलाई त कोरोना संक्रमण भएको पनि थाहा हुँदैन । 

भाइरस फोक्सो पुग्यो भने एयरस्याक बनाउन थाल्छ र मानिस समस्यामा पर्छ । अनि व्यक्तिलाई सास फेर्न गाह्रो हुन्छ र निमोनिया भइदिन सक्छ । 

चीनमा यो भाइरस लागेका व्यक्तिदाई तीन हप्तासम्म अीपतालमा राखियो । धेरै मानिस मरे तर त्यसभन्दा धेरै चाहिँ निको भए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x