×

NMB BANK
NIC ASIA

अस्ट्रेलियामा कोरोनाभाइरसको खोप बनाउनका लागि परीक्षण गरिँदै

चैत २०, २०७६

NTC
Premier Steels

अस्ट्रेलियाका वैज्ञानिकहरू कोरोनाभाइरस निको पार्ने दुईवटा सम्भावित खोपको परीक्षण गरिरहेका छन् । 

Muktinath Bank

विश्व स्वास्थ्य संगठनका अनुसार, अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फर्मास्युटिकल्सले बनाएका खोप जनावरमाथि सफल परीक्षण गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोप मानिसहरूमाथि परीक्षण गरेर सफल भएको पाइएमा अस्ट्रेलियाको साइन्स एजेन्सीले त्यसको थप मूल्यांकन गर्नेछ । 


Advertisment
Nabil box
Kumari

अहिले संसारभरि कोरोनाभाइरसका खोप विकसित गर्नका लागि काम चलिरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक यान्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका अनुसार, यो परीक्षण जनावरहरूमा परीक्षण गरिसकिएको प्रिक्लिनिक ट्रायल हुनेछ । 

Vianet communication

संसारभरिबाट सहयोग पाइएकाले यस चरणसम्म आफूहरू तीव्र गतिमा आइपुगेको शोधकर्ताहरूको भनाइ छ । 

संसारभरि अहिले २० वटा खोपको परीक्षण चलिरहेको छ । 

वैज्ञानिकहरूका अनुसार, जनावरमाथि गरिने परीक्षणको परिणाम जुन महिनाको शुरूआतमा आउनेछन् । 

परिणाम सही आए भने खोपलाई क्लिनिकल परीक्षणका लागि पठाइनेछ । त्यसपछि त्यसलाई तीव्र गतिमा बजारमा ल्याइनेछ । तर विशेषज्ञहरूले यसमा हतार गर्न नहुने र कम्तीमा डेढ वर्ष यसका लागि छुट्ट्याउनुपर्ने चेतावनी दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x