×
Bajaj Top
Khukuri
FONEPAY

स्मार्टपालिकाले बनायो क्वारेन्टाइन व्यवस्थापन प्रणाली, सबै पालिकालाई निःशुल्क हस्तान्तरण

काठमाडाैं | बैशाख १०, २०७७

NTC
TVS INSIDE

स्थानीय तहलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानीय सरकारका निम्ति कोभिड लाइभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली बनाएको छ ।

Sanima Bank
morang Auto yamaha

यस प्रणाली अन्तर्गत हाल क्वारेन्टाइन, लाइभ ट्रयाकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्वयं परीक्षा लगायत अन्य मोड्युलहरू मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विकास साझेदारहरूको सहयोगमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’ लगायत अन्य मोड्युलहरूको निरन्तर विकास र कार्यान्वयन गरिँदै लगिएको कम्पनीले जनाएको छ । 

प्रणालीमा हेल्थ कोअर्डिनेटर, स्थानीय प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहतको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन् भने सर्वसाधारणले स्वयं परीक्षा लिने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्ने गर्न जनाइएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

स्मार्टपालिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले भने, ‘हामी विगत ११ वर्षदेखि देशविदेशमा भएका प्राकृतिक प्रकोप व्यवस्थापनका निम्ति प्रणाली विकास गरिरहेका छौं । विपद् व्यवस्थापनमा स्थानीय सरकारहरूले उल्लेखनीय योगदान गर्नुभएकै छ, कोभिड १९ नियन्त्रणमा प्रविधिको उत्कृष्ट प्रयोग गर्ने बारेमा हामी उहाँहरूलाई सहयोग गर्नेछौं । हामीले तयार गरेका प्रणाली हस्तान्तरण गरी संसारमै एउटा अमूल्य उदाहरणको प्रस्तुति दिन चाहन्छौं । यस प्रणालीलाई भविष्यमा स्थानीय तहको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लान सकिने छ ।’

स्मार्टपालिका र सेलएप इनोभेसन्सको संयुक्त प्रयासमा प्रणाली विकास गरिएको छ । प्रणाली हाल भरतपुर महानगर, वीरगञ्ज महानगर, धुलिखेल नगरपालिका लगायत करीब ६० स्थानीय तहमा प्रयोगमा आएको छ ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १४, २०७८

काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुने गरेको छन् । तस्वीर : ...

माघ १४, २०७८

मोरङको बेलबारीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।  बेलबारी नगरपालिका ९ डाँगीहाट बजारका ८८ वर्षीय दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनकै छोरा ३५ वर्षीय जयबहादुर खत्रील...

माघ १४, २०७८

हाल देशको मौसममा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा...

माघ १४, २०७८

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रवार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश १, बागमती तथा गण्डक...

माघ १४, २०७८

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३...

माघ १४, २०७८

विश्वविद्यालय अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विभेद गरेको भन्दै त्यसलाई तत्काल नसच्चाइए आन्दोलन गर्ने घोषणा विद्याथीहरूले गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अध्ययर...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...