×

NIC ASIA

उत्पादकत्व बढाउने गरी बजेट ल्याउन सरकारलाई सामाजिक विकास समितिको निर्देशन

बैशाख २४, २०७७

Prabhu Bank
NTC
Premier Steels

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको बैठकले सरकारलाई उत्पादकत्व बढाउने बजेट ल्याउन निर्देशन दिएको छ ।

Muktinath Bank

बुधवार कर्णाली प्रदेशसभा अन्तर्गत गठित सामाजिक विकास समितिको भर्चुअल बैठकले बजेटबारे निर्देशक दिएको समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बैठकमा कृषि उत्पादकत्व वृद्धि गरी कर्णाली प्रदेशलाई कसरी कृषिमा आत्मनिर्भर गराउन सकिन्छ भन्ने विषय र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तय गर्नुपर्ने विशेष कार्यक्रमका विषयमा छलफल भयो । आगामी बैठकमा समितिको क्षेत्राधिकारभित्र पर्ने दुवै मन्त्रालयका मन्त्रीलाई बैठकमा बोलाउने निर्णय हुनुका साथै प्रत्यायोजित विधायनका सम्बन्धमा र समितिमा विचाराधीन रहेको स्वास्थ्य सेवा विधेयकमाथि विषय विज्ञसँग परामर्श गरी विधेयकलाई समयअनुकूल बनाउने निर्णय भएको छ,’ उनले भने, ‘बैठकमा कोरोना महामारीको कारणबाट मुलुक लकडाउनमा रहेको अवस्थामा महामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदीय समितिको भूमिका अझ क्रियाशील हुनुपर्ने विषयमा व्यापक छलफल भएको छ ।’


Advertisment
Nabil box
Kumari

सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा बसेको बैठकमा कृष्णा शाह, कौशिलावती खत्री, ठम्मरबहादुर विष्ट, पदमा खड्का, यज्ञबहादुर बिसी, रातो कामी र सुशीलकुमार थापाले सहभागिता जनाएका थिए ।

Vianet communication

सामाजिक विकास समितिको अर्को बैठक सामाजिक विकास मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग समन्वय गरी यथाशक्य छिटो बस्ने निर्णय भएको समितिका सचिव राजेन्द्र पौडैल जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x