कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
जंगली जनवारको मासुसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका –७ संग्रही खोलामा रतुवा जस्तै जनावर मारेर मासु बाँडफाँट गरिरहेका अवस्थामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।
रतुवा मारिएको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीसहित गएको प्रहरीले मासु काटेर बाँड्दै गर्दा अभियुक्तलाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी मनोज लम्सालले जानकारी दिए ।
‘हामीले रतुवाको जस्तै देखिने मासुको नमूना प्रयोगशालामा पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि कुन जनावर हो भन्ने थाहा हुन्छ,’ सूचना अधिकारी लम्सालले भने ।
पक्राउ पर्नेमा बनगाड कुपिण्डे –७ का ३७ वर्षीय प्रेम रोका, १७ वर्षीय गिमबहादुर थापा, ३५ वर्षीय रुद्रबहादुर वली, ४१ वर्षीय हेमराज वली, ६८ वर्षीय लुटबहादुर बस्नेत, ६५ वर्षीय जीतबहादुर बस्नेत, ५४ वर्षीय डम्बर वली, ३२ वर्षीय नरबहादुर वली, ३६ वर्षीय बेलाराम विक र ५८ वर्षीय खड्कबहादुर खड्का छन् ।
उनीहरु सबैलाई जिल्ला चलान गरिएको र अनुसन्धानपछि दोषी देखिए जङ्गली जीव, जानवर तथा वन्यजन्तु ऐनअनुसार कारवाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...