×

NMB BANK
NIC ASIA

शरीरमा कुन जिनका कारण फैलिन्छ कोरोनाभाइरस ?

असार १५, २०७७

NTC
Premier Steels

संसारभरिका वैज्ञानिकहरू कोरोनाभाइरस महाव्याधिका विषयमा अधिकतम जानकारी जुटाउने काम गरिरहेका छन् । कोरोना शरीरमा कसरी फैलिन्छ भन्ने विषयमा अध्ययन भइरहेको हो । 

Muktinath Bank

शरीरमा कुन जिनका कारण भाइरस फैलिन्छ भन्ने कुरा पत्ता लगाएको दाबी वैज्ञानिकहरूले गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैज्ञानिकहरूले जिन एडिटिङ टूलको सहायताले यो काम गरिरहेका छन् । उनीहरूले शरीरमा हुने केही जिन पत्ता लगाएका छन् जसले कोरोनालाई शरीरमा फैलिन र जरो गाडेर बस्न सहायता गर्छन् । 


Advertisment
Nabil box
Kumari

अध्ययनका क्रममा वैज्ञानिकहरूले केही जिनलाई अफ्रिकी बाँदरको कोशिकामा राखे । त्यसपपछि ती कोशिकालाई भाइरस संक्रमित गराइयो । अनि कुन चाहिँ जिनले भाइरस फैलाउन सहायता गर्छ र कुन चाहिँले त्यसविरुद्ध लड्छ भन्ने कुराको अध्ययन गरियो । 

Vianet communication

वैज्ञानिकहरूले यस अध्ययनबाट कोरोनाले शरीरमा कसरी असर पर्छ भन्ने विषयमा बुझ्न हिायता मिल्ने बताएका छन् । 

यसबाट कोरोनाको खोप बनाउन सहज हुने वैज्ञानिकहरूको कथन छ । खोपले सीधै जिन वा सेललाई लक्षित गरेर भाइरसलाई रोक्नेछ । 

भाइरसले आफूलाई शरीरभित्र बढ्नका लागि उपयोग गर्ने जिनलाई हेरिँदैछ । त्यसमा प्रोटीनको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । 

अध्ययनमा एसीई२ रिसेप्टर र क्याथेप्सिन एलले प्रोटीन संक्रमण फैलाउन सहायता गर्छन् । अनि हिस्टोन प्रोटीनले यसलाइृ बढ्नबाट रोक्छ । 

यो अध्ययन येल स्कूल अफ मेडिसिन, बोर्ड इन्स्टिच्युट अनि एमआईटी र हार्वर्ड विश्वविद्यालयले मिलेर गरेका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x