×

NMB BANK
NIC ASIA

चीनले हङकङमा खोल्यो नयाँ सुरक्षा कार्यालय, सरकारको आलोचना गर्नेलाई समात्ने

असार २४, २०७७

NTC
Premier Steels

चीनले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कार्यालय आधिकारिक रूपमा खोलेको छ । अर्थात् पहिलोपटक त्यहाँ चिनियाँ मुख्यभूमिका एजेन्टहरू परिचालन गरिएका छन् । 

Muktinath Bank

नयाँ कानून पारित गरेपछि यो कार्यालय स्थापना गरिएको हो । यस कानून अन्तर्गत चीन सरकारको आलोचना दण्डनीय अपराध बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो कानून पारित नहोउन्जेल हङकङ मात्र त्यस्तो चिनियाँ भूमि थियो जहाँ सरकारको आलोचना गर्न छुट थियो । 


Advertisment
Nabil box
Kumari

कानूनले हङकङमा त्रास फैलाएको छ तर अधिकारीहरूले यसबाट स्थिरता आउने बताएका छन् । 

Vianet communication

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राष्ट्रिय सुरक्षा कानूनहरूको अध्ययन गर्ने हो भने यो कानून अलिक नरमै भएको बताइन् । यसले हङकङवासीहरूलाई भयभीत नभई तथा आक्रमणमा नपरी अधिकार तथा स्वतन्त्रता अभ्यास गर्न समर्थ बनाउने उनको भनाइ छ । 

नयाँ खोलिएको अस्थायी कार्यालय कजवे बेको एक होटलमा छ । त्यो व्यापारिक केन्द्र भिक्टोरिया पार्कमा छ जहाँ लोकतन्त्रसमर्थक विरोध प्रदर्शन र जुलूसहरू हुने गरेका छन् । 

कार्यालय शुभारम्भको एक समारोह बुधवार बिहान राखिएको थियो र त्यसमा क्यारी लाम तथा कार्यालय प्रमुख झेङ यानसियोङ उपस्थित थिए । 

कार्यालय बाहिर चिनियाँ झण्डा फहराइएको थियो र कडा सुरक्षा प्रबन्ध मिलाइएको थियो ।

चिनियाँ मुख्यभूमिका सुरक्षा एजेन्टहरू नयाँ कार्यालयमा रहनेछन् र पहिलोपटक उनीहरूले नयाँ कानूनबाट परिभाषित विभिन्न अपराधको अनुसन्धान गर्नेछन् । दोषी ठहर गरिएकाहरूले पुर्पक्षका लागि उनीहरूले चिनियाँ मुख्यभूमि लग्नेछन् । 

चीनमा पुर्पक्षहरूले शतप्रतिशत कसूर ठहर गर्ने गरेका छन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x