नबिल बैंक र हुवावे टेक्नलोजीज् बीच रणनैतिक साझेदारी सम्झौता

नेपालको क श्रेणीको अग्रणी बैंक, नबिल बैंकले हुवावे टेक्नलोजीज्सँगआज एक कार्याक्रमका बिच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 

उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् । 


Advertisement

यस उपलक्ष्यमा नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरे ।   

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्