×

NMB BANK
NIC ASIA

चीन र पाकिस्तानले मिलेर बनाए रेल परियोजना, भारत तनावमा

साउन २५, २०७७

NTC
Premier Steels

चीन र पाकिस्तान मिलेर आर्थिक कोरिडोरमा हजारौं करोड रुपैयाँ पर्ने रेल परियोजना शुरू गरिरहेका छन् । विवादित क्षेत्र हुँदै रेलमार्ग जाने भएको भन्दै भारतले यसमा आपत्ति उठाइरहेको छ । 

Muktinath Bank

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित खबरअनुसार, चीन र पाकिस्तान मिलेर ६.८ अर्ब डलर बराबरको रेलवे प्रोजेक्ट शुरू गर्न लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबाहेक बेइजिङ र इस्लामाबाद मिलेर थाकोटदेखि हवेलियाँसम्म ११८ किलोमिटर लामो सडक पनि बनाएका छन् । पाकिस्तानको इस्लामाबाददेखि चीनको सिनजियाङ क्षेत्रमा रहेको काशगरसम्म पुग्ने सडकको एक अंगका रूपमा त्यो सडक रहेको छ । 


Advertisment
Nabil box
Kumari

नयाँ सडक जम्मु–कश्मीरको विवादित क्षेत्रछेउबाट निस्कनेछ । सडक निर्माण सम्पन्न भएपछि चीन र पाकिस्तान दुवैलाई जम्मु–कश्मीरका अनेकौं क्षेत्रमा नजर राख्न सहज हुनेछ । 
 

Vianet communication

इस्लामाबाददेखि काशगरसम्म पुग्ने राजमार्गको नाम फ्रेन्डशिप हाइवे हो । भारतका रणनीतिक भागमा नजर राख्न अनि पारस्परिक परिवहनको बाटो खोल्न पनि यसले सहयोग पुग्नेछ । 
 

शांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल स्टडीजका विज्ञ वाङ देहुआले बताएअनुसार, पाकिस्तान र चीनको यस परिवहन परियोजनाले भारतलाई अलिकति तनाव दिएकै छ । 

सडकबाट भारतका रणनीतिक क्षेत्रमा सजिलै तारो लगाउन सकिने भएकाले भारत चिन्तित बनेको हो । 
 

कश्मीर पहिले तीन देशको विषय नभई भारत र पाकिस्तानको मात्र विषय थियो । तर भारतले जम्मु–कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएर अक्साई चीनमा समेत दाबी गरेपछि चीनले चिन्ता व्यक्त गर्दै कश्मीरलाई त्रिपक्षीय विषय मानेर कुराकानी गर्न भारतलाई आग्रह गरेको थियो तर भारतले टेरेन । 

भारतले अटेरी गरेपछि चीनले पेटी सडक पहलअन्तर्गतको चीन पाकिस्तान आर्थिक कोरिडोरलाई अघि बढाएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x