काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा बुधवार बिहान भूकम्पको धक्का महसुश भएको छ ।

बिहान ५ बजेर १९ मिनेटको समयमा धक्का महसुश गरिएको हो ।


Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटको समयमा भूकम्प गएको जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्