भुटानमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भुटानमा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा कम कोरोना संक्रमित पुष्टि भएको भुटानमा यससँगै संक्रमितको कुल संख्या २५२ पुगेको छ । जसमध्ये १८२ जना निको भइसकेका छन् भने ७० जनाको उपचार भइरहेको छ । भुटानमा कोरोनाबाट अहलिेसम्म कसैको ज्यान गएको समाचार छैन ।  
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्