×

NMB BANK
NIC ASIA

चीनमा ब्रुसेलोसिस नामक रोग फैलिँदै

असोज ५, २०७७

NTC
Premier Steels

संसारभरि कोरोनाभाइरस महामारी फैलिरहेको बेलामा चीनको लान्चो शहरमा ब्रुसेलोसिस नामक रोग फैलिएको छ । 

Muktinath Bank

यसबाट तीन हजारभन्दा बढी मानिस संक्रमित भएको तर कसैको पनि मृत्यु नभएको बताइएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रुसेलोसिस ब्याक्टेरियाबाट हुने रोग हो जसले गाईवस्तु, सुँगुर, बाख्रा, भेडा र कुकुरलाई संक्रमित गर्छ । संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका वा संक्रमित पशु उत्पादन खाएका पिएका मानिसलाई संक्रमण हुन सक्छ । 


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य संगठनका अनुसार, संक्रमित बाख्री वा भेडीको निर्मलीकरण नगरिएको दूध वा चीज पिउँदा अधिकांश केसहरू देखिएका हुन् ।  

Vianet communication

ज्वरो, चिटचिट पसिना, जिउ भारी हुने, भोक नलाग्ने, टाउको दुख्ने तथा मांसपेशीमा पीडा हुने यस रोगका लक्षण हुन् । केही लक्षणहरू लामो समयसम्म रहन्छन् भने अन्य लक्षण चाहिँ कहिल्यै हराउँदैनन् । नहराउने लक्षणमा बारम्बार ज्वरो आउने, गठिया हुने, अण्डकोष सुन्निने, मुटु फुल्ने, निरन्तर थकाइ लाग्ने, डिप्रेसन हुने अनि कलेजो सुन्निने पर्छन् । 

मानवबाट मानवमा भाइरस संक्रमण दुर्लभ छ । 
 

लान्चो शहरको स्वास्थ्य आयोगको वेबसाइटमा पोहोर साल नोभेम्बर २८ मा ब्रुसेल्स एन्टीबडी पोजिटिभ घटना भएको उल्लेख छ । लान्चो पशु अनुसन्धान संस्थामा उक्त घटना भएको हो । यस रोगको खोप बनाउने क्रममा कारखानाले मिति गुज्रिसकेको निःसंक्रमण पदार्थ उपयोग गरेको जसले गर्दा फोहरबाट उत्पन्न हुने ग्यासको निर्मलीकरण अधूरो रहेको पाइयो । यसै ग्यासमा रोग उत्पन्न गर्ने भाइरस विद्यमान रहेको र त्यो नै एरोसोल बनेर मानिसहरूमा गएको भनी लेखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x