×

NMB BANK
NIC ASIA

शीघ्र निर्माण भएका ४ आयोजना सेनाद्वारा स्थानीयलाई हस्तान्तरण

असोज १३, २०७७

NTC
Premier Steels

नेपाली सेनाले छोटो समयमा गर्ने ‘शीघ्र प्रभाव आयोजना’ क्यूआईपीअन्तर्गतका ४ वटा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।

Muktinath Bank

असोज १० गते मोरङको धनपालथान गाउँपालिकाको दानावारी चोकमा ठ्रशको घर र शौचालयसहितको हाटबजार, ११ गते रसुवाको गोसाइँकुण्ड पद मार्गअन्तर्गत रेलिङ, प्रतिक्षालय र सेड घर, जुम्लाको कर्णाली मा.वि. तथ बहिरा मा. विमा विद्यालय भवन, खेलमैदान र शौचालय र गोरखाको नेपाल राष्ट्रिय भू.पू सैनिक आवासीय विद्यालयको भवन निमार्ण गरेर हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

स्थानीय स्तरमा जनताको आवश्यकतालाई पहिचान गरी छोटो समयमा योजना तथा थोरै बजेटमा स्थानीय जनता लाभान्वित हुने गरी नेपाली सेनाले विभिन्न यूनिट परिचालन गरी निर्माण गरेको हो ।

Vianet communication

सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दाहरूसँगको समन्वयमा आवश्यकतालाई पहिचान गरी यस्ता परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ । 

न्यून आकारको बजेटबाट अल्पकालीन समयमा नै कार्य सम्पन्न गर्ने हेतुले बनाइएका यस्ता आयोजनाहरूबाट दूरदराजमा रहेका स्थानीयहरू लाभान्वित हुने अपेक्षा सेनाले राखेको जनाएको छ । 

सेनाको नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आ.व.०७६/७७ मा स्वीकृत भएको सामाजिक आर्थिक पूर्वाधार विकासका कार्यक्रम, शीघ्र प्रभाव आयोजनाअन्तर्गत नेपाली सेनाका विभिन्न युनिटहरूबाट निर्माण सम्पन्न गरी यस हप्तामात्रै हस्तान्तरण गरेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x