×

NMB BANK
NIC ASIA

प्याराग्लाइडिङ गर्दैगर्दा सेल्फी स्टिकमा गिद्ध आएर बस्दा

असोज २९, २०७७

NTC
Premier Steels

स्पेनको आल्गोदोनालेस पर्वतमा प्याराग्लाइडिङ गरिरहेको एक जोडी आकाशमै हुँदा एक गिद्धले पछ्याएको छ । 

Muktinath Bank

गिद्धले उनीहरूसँगै उड्ने र उनीहरूको सेल्फी स्टिकमा बस्ने काम गरेको गोप्रो भिडियो सार्वजनिक भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासमा गिद्धलाई सँगै उड्ने तालिम दिइएको थियो । स्कट मेसनले यसको आरम्भ गरेका हुन् र यसलाई प्याराहकिङ नाम दिइएको छ । यसमा तालिमप्राप्त चराहरूले मेसनलाई थर्मल कोलमतर्फ निर्देशित गर्छन् । 


Advertisment
Nabil box
Kumari

तातो हावाका स्तम्भहरूले स्कटलाई हवाई यात्रा लम्ब्याउन बनाउन मद्दत गर्छन् अनि चराको जस्तो उडान गर्न समर्थ बनाएर रमाइलो अनुभव पनि गराउँछन् । 

Vianet communication

सेप्टेम्बर २८ मा खिचिएको भिडियोमा स्कट र अर्का प्याराग्लाइडर एक गाउँमाथि उडेको देखिन्छ । 

उनीहरूसँगै गिद्ध आएर भिडियोमा देखिन्छ । 

ऊ कहिले प्याराग्लाइडरहरूभन्दा अगाडि बढ्छ तर जहिले पनि केही फीटको दूरीमा मात्र रहन्छ । 

गिद्धहरूलाई स्कट र साथीले घरीघरी मासुका टुक्रा दिने गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x