×

NMB BANK
NIC ASIA

चीनमा महाधनीहरूले झनै थपे सम्पत्ति

कात्तिक ४, २०७७

NTC
Premier Steels

कोभिड–१९ ले चीनका अतिधनाढ्यहरूलाई थप पैसा कमाउन रोकेको छैन । 
 

Muktinath Bank

शेयरको मूल्य बढ्दा अनि नयाँ स्टक सूचीहरूका कारण उनीहरू सबैको सम्पत्ति जोड्दा चार खर्ब डलर पुगेको छ जुन जर्मनीको अर्थतन्त्रभन्दा बढी हो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुरुन चाइना रिच लिस्टको २२ वर्षे इतिहासमा यस वर्ष सबभन्दा बढी सम्पत्तिमा वृद्धि देखिएको अनुसन्धाता रुपर्ट हूगवर्फले बताए । उक्त सूचीमा चीनका सबभन्दा धनी व्यक्तिहरूलाई राखिएको छ । उनीहरूको सम्पत्ति लगभग ३ अर्ब डलर छ । 


Advertisment
Nabil box
Kumari

स्टक बजारहरूमा राम्रो कारोबार भइरहेको छ र नयाँ लिस्टिङहरूका कारण चीनमा एक हप्तामा पाँच नयाँ डलर अर्बपतिहरू बढिरहेका छन् । जम्मा एक वर्षमा यति धेरै सम्पत्ति सिर्जना भएको संसारमा कहिले पनि भएको थिएन,’ हूगवर्फले मंगलवार एक बयान जारी गरेर बताए । 

Vianet communication

चीनका धनाढ्यहरूको सूचीमा अलीबाबा कम्पनीका संस्थापक ज्याक मा लगातार तेस्रो वर्ष पहिलो स्थानमा छन् । उनको कुल सम्पत्ति दोब्बर भएर ५८.८ अर्ब डलर पुगेको छ । 

अन्य दुई अर्बपति टेनसेन्टका सीईओ पोनी मा र बोतलको पानी बेच्ने झोङ शानशान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पोनीको सम्पत्ति ५७.४ अर्ब डलर छ भने झोङको सम्पत्ति ५३ अर्ब डलर छ । 

महामारीका बेलामा धनीहरू थप धनी भइरहेको प्रवृत्ति चीनमा मात्र सीमित छैन । संसारका अतिधनाढ्यहरूले संकटका बेलामा निकै सम्पत्ति जोडे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x