×

NMB BANK
NIC ASIA

छिमेकीसँग झनै टाढिँदै भारत

कात्तिक ५, २०७७

NTC
Premier Steels

भारतसँग स्थल सीमा जोडिएका छिमेकी मुलुकका शैक्षिक संस्थासँग भारतीय विश्वविद्यालयहरूले समझदारी गर्नुअघि सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने प्रस्ताव भारतको शिक्षा मन्त्रालयले ल्याएको छ । 

Muktinath Bank

चीनले लगानी गरेको कन्फ्युसियस केन्द्र तथा भारतीय र चिनियाँ विश्वविद्यालयहरूबीचको समझदारी पत्रको समीक्षा गरेपछि शिक्षा मन्त्रालयले उक्त प्रस्ताव ल्याएको हो । कन्फ्युसियस कार्यक्रम अफिस अफ चाइनिज ल्यांग्वेज काउन्सिल इन्टरनेसनलले लगानी गरेको हो र त्यसको सम्बन्ध युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टसँग छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ भाषा र संस्कृति सिकाउने कन्फ्युसियस कार्यक्रमले चीनको दृष्टिकोणलाई प्रवर्द्धन गर्ने गरेको र प्रोपागान्डा पनि फैलाउने गरेको आरोप छ । 
 


Advertisment
Nabil box
Kumari

कन्फ्युसियस इन्स्टिच्युटले भारतका सातवटा विश्वविद्यालयसँग समझदारी गरेको छ । अहिलेसम्म भारतीय र चिनियाँ शैक्षिक संस्थाहरूबीच ५४ वटा समझदारी पत्रमा हस्ताक्षर भइसकेका छन् ।

Vianet communication

नेपाल, बंगलादेश र भुटान जस्ता मुलुकहरूमा रहेका संस्थाका लागि पनि पूर्व अनुमति लिनुपर्ने बाध्यतामा भारतको विदेश मन्त्रालयले शुरूमा हिचकिचाहट व्यक्त गरेको भए पनि शिक्षा मन्त्रालयको योजनामा अहिले उसले कुनै आपत्ति उठाएको छैन । 
 

पहिलेहपहिले भारतका विश्वविद्यालयहरूले अन्य मुलुकका शैक्षिक संस्थाहरूसँग समझदारी पत्रमा हस्ताक्षर गर्नुअघि शिक्षा वा विदेश मन्त्रालयलाई खबर गर्नु पर्दैनथियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x