×

NMB BANK
NIC ASIA

संविधानको धारा ७६ पढ्नुस् भन्दै प्रधानमन्त्रीलाई कांग्रेस सांसदले पठाए संविधान

पुस २३, २०७७

NTC
Premier Steels

संविधानमा प्रतिनिधि सभा विघटनको धारा नदेखेको भन्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले संविधानको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् ।

Muktinath Bank

बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओलीले हिटलरको शैलीमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संविधान नेपालीमा लेखिएको छ, नेपालीमा पढ्न जान्नुभएन भने अंग्रेजीमा उल्था गरिएको छ, पढ्नु होला । म बोलेपछि अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधानको यो प्रति पठाउने छु,’ रायमाझीले भने । 


Advertisment
Nabil box
Kumari

वैकल्पिक सरकार नबनेमात्र मध्यावधिमा जान सकिने विकल्प भएपनि असंवैधानिक ढंगले संसद् भंग गरिएको भन्दै रायमाझीले भने– ‘तानशाह प्रधानमन्त्रीको भरमा हिँड्दा राष्ट्रपति विवादमा पर्नुभएको छ । जे पनि गर्ने प्रधानमन्त्री हिटलर हो ?’

Vianet communication

रायमाझीले प्रतिनिधि सभा सदस्य नरहेका प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन विषयमा प्रतिनिधि सभा पुनःस्थापना हुँदैन भनेर प्रधानमन्त्रीले बोल्न नमिल्ने दाबी गरे । 

कांग्रेसकै अर्का सांसद प्रकाश पन्थले संविधानको धारा ७६ दोहोर्‍याएर पढ्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x