×

NMB BANK
NIC ASIA

गणतन्त्र ल्याउने हामी हौं, प्रतिगमनलाई सजिलै परास्त गर्छौं– पम्फा भुसाल

माघ ५, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले साढे २ सय वर्ष लामो राजतन्त्रलाई परास्त गर्ने आन्दोलनको नेतृत्व आफूहरूले गरेको भन्दै अहिलेको प्रतिगमनले पनि घुँडा टेक्ने दाबी गरेकी छिन् ।

Muktinath Bank

लोकतन्त्र र संविधानको रक्षाका लागि महिलाहरू फेरि एकपटक आन्दोलनमा होमिनुपरेको उनले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समाज विकासको नियम र हाम्रै जीवनको अनुभव हो– प्रतिक्रियावादीको हार सुनिश्चित छ । साढे २ सय वर्षको राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गर्ने हामी हौं,’ अखिल नेपाल महिला संघको भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले भनिन्, ‘विदेशीको डिजाइनमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोल्ने काम भएको छ, यसलाई परास्त गर्न महिलाहरू जुरुक्क उठ्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

प्रतिगमनलाई पराजित गरेर अग्रगमनमा जाने सुनिश्चित गर्न नसके लोकतन्त्रका लागि अर्को पुस्ताले पनि लडाईं गर्नुपर्ने दिन आउने उनले बताइन् । 

Vianet communication

‘प्रतिनिधि सभा विघटनको प्रतिगमन, संवैधानिक कू तथा जनता र राष्ट्रका विरुद्ध गरिएको घातविरुद्ध जनता संघर्षमा छन्, सधैँ जस्तै अनेमसंघ फेरि जुरुक्क उठेर अधिकार रक्षाका निम्ति अगाडि बढ्नै पर्नेछ,’ उनले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x