×

NMB BANK
NIC ASIA

प्रधानन्यायाधीश राणाको प्रश्न : ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् ?

माघ ७, २०७७

NTC
Premier Steels

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेपालमा ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर प्रश्न गरेका छन् ।

Muktinath Bank

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीको बहस सुनेपछि राणाले यस्तो प्रश्न गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जवाफ दिँदै ज्ञवालीले एकपल्ट प्रधानमन्त्री भइसकेपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भए पनि कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर संविधानमा स्पष्ट नखुलाइएको बताए ।


Advertisment
Nabil box
Kumari

यसअघि न्यायाधीश अनिल सिन्हाले संसदमा विश्वासको मत पाएन भने के गर्ने भनेर प्रश्न गरेका थिए ।

Vianet communication

बहसका क्रममा अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले संविधान अनुसार प्रधानमन्त्रीभन्दा संसद बलियो रहेको र प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाइने तर्क गरेपछि न्यायाधीश सिन्हाले प्रश्न गरेका हुन् ।

बहसका क्रममा अधिवक्ता ज्ञवालीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाइने तर्क गरेका थिए ।

त्यसपछि इजलासबाट न्यायाधीश सिन्हाले भने, ‘धारा ७६ अनुसार कुनै पनि दलले विश्वासको मत पाएन भने के गर्ने ? सानो दलले पनि विश्वासको मत पाएन भने ?’

संवैधानिक इजलासमा संविधानको व्याख्या समेत गर्नुपर्ने भएकाले सैद्धान्तिक प्रश्नमा समेत बहस भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x