×

NMB BANK
NIC ASIA

चीनले सीमामा बनायो गाउँ, भारतलाई चिकेन्स नेकको डर

माघ ७, २०७७

NTC
Premier Steels

चीनले भारतसँगको सीमाक्षेत्रमा बोर्डर डिफेन्स भिलेज बनाउने रणनीति अपनाएको भारतीय विश्लेषकहरूले बताएका छन् । 

Muktinath Bank

विभिन्न समाचारहरूमा उल्लेख भएअनुसार, चिनियाँ कम्युनिस्ट पार्टीका क्याडरहरू यी गाउँहरूमा तैनाथ गरिएका छन् । उनीहरू शत्रु शक्तिबाट हुने घुसपैठ रोक्न बसेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको यस रणनीतिको एक महत्त्वपूर्ण हिस्सा भनेको संरचना निर्माण हो । 


Advertisment
Nabil box
Kumari

सन् २०१९ मा चीन सरकारले तिब्बतको राजधानी ल्हासालाई सिचुआन प्रान्तसँग रेलमार्गममार्फत जोड्नका लागि सुरुङ र पुल बनाएको छ । नयाँ रेल लिंक चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ र भारतसँग नजिक छ । 

Vianet communication

सीमामा गाउँ बन्दा भारतको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ । बोर्डर डिफेन्स भिलेजहरूले सीमाक्षेत्रको जनसंख्यामा उल्लेख्य परिवर्तन ल्याउन सक्छन् । 

सन् २०१७ मा भारतीय र चिनियाँ सैनिकहरू दोक्लममा आमनेसामने थिए । उक्त पठार तिब्बतमा रहेको यादोङ काउन्टीभन्दा नौ किलोमिटर मात्र टाढा छ । 

यसको भूअवस्थितिका कारण यो संवेदनशील क्षेत्र हो र भारतीय सीमाबाट यो नजिक छ । 

‘चीनले यस क्षेत्रमा प्रभाव बढाएमा चिनियाँ सुरक्षाबल चिकेन्स नेक भनिने सिलिगुडी कोरिडोरमा आइपुग्छन् । चिनियाँहरूले यादोङमा बसेर चिकेन्स नेकमा प्रभाव जमाएमा भारतले युद्धको स्थितिमा पूर्वोत्तर राज्यहरूमा पहुँच गुमाउँछ,’ एक स्रोतले जी न्युजलाई बताए । 

चीनका राष्ट्रपति सी चिनफिङले पूरा देशमा शासन चलाउन देशका सीमामा सुशासन आवश्यक रहेको बताएका छन् । 

तिब्बत स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु यिङजिएले तिब्बत विशेष सीमावर्ती जातीय क्षेत्र भएको र चीनको राष्ट्रिय सुरक्षाका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x