×

NMB BANK
NIC ASIA

पत्रकारको भेलामा प्रधानमन्त्री

‘विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिँदा राष्ट्रवादको बबण्डर मच्चियो, यति बहकिनुपर्ने थियो ?’

माघ ८, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिको नक्कली कुरा गर्नेहरूले आफूले एक विदेशी टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई लिएर राष्ट्रवादको बबण्डर मच्चाएको आरोप लगाएका छन् । राष्ट्रियता र देशभक्ति बिकाउ वस्तु हुन नसक्ने उनको भनाइ थियो । 

Muktinath Bank

नेकपा समर्थित पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूले भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदा राष्ट्रवादको बबण्डर गरेर बहकिनुपर्ने अवस्था नरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले अस्ती एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ, त्यो पत्रकारले आफ्नो देशमा गएर सगरमाथा नाप्नेको नामबाट माउन्ट एभरेस्टको नाम राख्नुपर्छ भनेछ । यता आलोचना गर्न केही भेटाएनछन्, यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । यति बहकिनुपर्ने थियो ? राष्ट्रवाद भनेको तमासा गर्ने कुरा हो ?’ ओलीले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता भारतीय टेलिभिजन जी न्युजलाई अन्तर्वार्ता दिएका थिए । ‘एउटा नेताले त्यो अन्तर्वार्ता नौटंकी नै हो भनेर भाषण ठोके । नौटंकी नै हो रे ! कसरी नौटंकी हो बताइदिनुस् न त ?’ आफ्नो भाषणलाई नौटंकी भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीले प्रश्न सोधे ।

Vianet communication

ओलीको अन्तर्वार्ता प्रसारित भएको भोलिपल्ट काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको अन्तर्वार्ता नौटंकी भएको टिप्पणी गरेका थिए । 

‘उहाँहरूले पनि कहिले–कहिले विदेशीलाई अन्तर्वार्ता दिँदा देशको इज्जत राख्नुभएको छ ?’ ओलीले भने, ‘नक्कली कुरा गर्नु देशभक्ति होइन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x