आयोगद्वारा नेकपाको दुबै पक्षको आधिकारिकता अस्विकार

आफ्नो पक्षको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स
अस्वीकार गरेको छ

आयोगको आइतबार बसेको बैठकले दुबै पक्षको आधिकारिकता अस्वीकार गरेको हो । नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय आयोग गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले केपी ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्