×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बाहिरियो रेखा थापाको मौनताको रहस्य

काठमाडाैं | माघ १३, २०७७

NTC
TVS INSIDE

अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के गर्दैछिन् ? कहाँ व्यस्त छिन् ? कसैलाई थाहा छैन । उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका पनि छैनन् । कुनै चलचित्रको छायांकनमा पनि उनको व्यस्तता देखिएको छैन ।

Sanima Bank
morang Auto yamaha

दैनिक विभिन्न किसिमका स्ट्याटस आउने उनको फेसबुकबाट आजभोली खासै केहि पोस्ट भएको पनि छैन ।  आखिर रेखा गुमनाम किसिमले के गर्दैछिन् ? धेरैका लागि चासो हुन सक्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको तयारीमा जुटेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सुरु गर्नेछिन् । केहि समय अघि उनले निर्देशक रेनशा राइलाई चलचित्रको निर्देशन दिने कुरा आएको थियो ।

तर, अहिले रेनशा आफ्नै चलचित्रमा व्यस्त छिन् । रेखाको चलचित्रबाट उनले हात झिकेकी छिन् । रेखाले निर्माण गर्ने चलचित्रलाई उनी आफै निर्देशन गर्ने बताइएको छ । चलचित्र एक्सन प्रधान हुने रेखा स्रोतको भनाई छ । हाल उनी चलचित्रको स्क्रिप्टका साथै आफ्नो ज्यान घटाउन व्यस्त छिन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले यो चलचित्रका लागि २० किलो तौल घटाएको रहस्य बाहिर आएको छ । यो चलचित्रमा कुन अभिनेता हुन्छ त्यो अहिलेसम्म खुलाइएको छैन । तर, स्रोतका अनुसार नयाँ अभिनेतालाई रेखाले भित्र्याउने छिन् । उनले लामो समयदेखि प्रशिक्षक राखेर एक्सन सिकिरहेकी छिन् ।

भिजु पार्कीले रेखालाई एक्सन कट सिकाइरहेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

माघ ५, २०७८

भारतीय अभिनेत्री पूजा हेगडे सामाजिक सञ्जालमा व्यस्त रहन्छिन् । उनी आफ्ना प्रशंसकहरूका लागि तस्वीर राखिरहेकी हुन्छिन् ।  हालै हेगडेले माल्दिभ्समा छुट्टी बिताउँदा खिचेका हट फोटोहरू आफ्नो इन्स्टाग्राम अकाउन्टमा ...

पुस ३०, २०७८

 बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा आफ्नो हट अवतार शेयर गरेकी छन् ।  उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस्ता तस्वीरहरू शेयर गरेकी छन् ।  रातो रंगको पारदर्शी कपडामा उनलाई बोल्ड ...

माघ ३, २०७८

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ ।  कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि र...

माघ १, २०७८

भारत जामताराका कांग्रेस विधायक डा. इरफान अन्सारीले बलिउड अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।  कंगनाको गालाभन्दा पनि जामताराका सडक चिल्लो हुने उनले भनेका हुन् ।  जाम...

माघ १, २०७८

मौनी रोयले आफ्नो ताजा फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी बोल्ड र हट पोज दिएको देख्न सकिन्छ । तस्वीरमा मौनी रोयले ट्रान्सपरेन्ट सेतो नेटेड अफ सोल्जर टप लगाएकी छन् । यसका अलावा उनले...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...