×

NIC ASIA

बाइडन र सीबीच टेलिफोन वार्ता, मानवअधिकारका विषयमा चर्चा

माघ २९, २०७७

Prabhu Bank
NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति जो बाइडनले चीनबाट भएको भनिएको मानवअधिकार उल्लंघन तथा क्षेत्रीय विस्तारवादका विषयमा चीनका राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गरेका छन् । 

Muktinath Bank

बाइडनले रक्षा मन्त्रालय पेन्टागनमा चीनसम्बन्धी एक कार्यदल गठन गरेको घोषणाको केही घन्टापछि बाइडन र सीबीच वार्ता भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले ताइवानलाई समर्थन गरिरहेको छ भने बेइजिङले ताइवानलाई चीनमा मिसाउने कुरा गरिरहेको छ । चीन र अमेरिकाबीचको सम्बन्धमा यो सबभन्दा संवेदनशील विषय हो र बाइडनले फोनकलमा यो कुरा उठाए । 


Advertisment
Nabil box
Kumari

बाइडनले हङकङमा लगाएको राष्ट्रिय सुरक्षा कानून र सिन्ज्याङमा गरिएको भनिएको मानवअधिकार उल्लंघनको विष पनि उठाएको ह्वाइट हाउसले जनाएको छ । उनीहरूले विश्वव्यापी स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन तथा

Vianet communication

हतियार विस्तारमा रोकका विषयमा पनि कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ । 

चीनको सरकारी सञ्चारमाध्यमले दिएको खबरअनुसार, दुई नेताबीच चिनियाँ नववर्षको अवसरमा शुभकामना आदानप्रदान भएको छ र दुवैले द्विपक्षीय सम्बन्ध तथा प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार साटासाट गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x