×

NMB BANK
NIC ASIA

९‍.९४ अंकले बढ्यो शेयर बजार, इन्फ्रास्ट्रक्चर बैंकमा झुम्मिए लगानीकर्ता

फागुन ५, २०७७

NTC
Premier Steels

साताको चौथो दिन बुधवार शेयर बजार ९.९४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दा शेयर बजार २६११.४५ विन्दुमा पुगेको छ । 

Muktinath Bank

यस दिन सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढ्दै ४७५.०० विन्दुमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबारको शुरूवाती समयदेखि नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको थियो । उसले अन्तिमसम्ममा पनि सो लेभल कायम नै गरेको छ । 


Advertisment
Nabil box
Kumari

इन्फ्रास्ट्रक्चर बैंकसँगै अन्य ३ कम्पनीको शेयर मूल्य पनि बुधवार उच्च वृद्धि भएको छ । अन्तिम समयमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढ्दै ४ सय ९७ रुपैयाँ कायम भएको छ ।

Vianet communication

यस्तै कर्पोरेट डेभ्लपमेन्ट बैंकको ९.८९ प्रतिशतले वृद्धि भई शेयर मूल्य ७ सय २२ पुगेको छ । यस्तै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.५० प्रतिशतले शेयरमूल्य बढेको छ । 

कुल २ सय ३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँमा खरिदबिक्री भएको छ । 

नेप्सेका अनुसार, यस दिन बैंकिङ, ट्रेडिङ, विकास बैंक, अन्य तथा मुचुअल फण्डको शेयर मूल्य बढेको छ । 

होटल, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा लगायतका उपसमूहमा राताम्मे भएको छ । 

इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.९६ प्रतिशत नाफा कमाउदा सनराइज फ्रस्ट मुचुअल फण्डले सबैभन्दा धेरै ४.५३ प्रतिशतले गुमाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x