ओली समूहका कार्यकर्ताद्वारा दीप प्रज्वलन

ऋषि कटेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आधिकारिकता पाएपछि केपी ओली पक्षीय कार्यकर्ताले जनकपुरधाममा खुसी हुँदै दिपावली मनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समुहको अगुवाई गर्दै नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवको अगुवाईमा साविकको नेकपा एमालेको पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरूले जनक चोकमा दिप प्रज्वलन गरि दिपावली मनाएका हुन् ।


Advertisement

ओली पक्षी राजकिशोर यादवले अब नेकपा एमाले ब्यूँतिने भन्दै खुसी भएको बताएका छन् ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्