×

NMB BANK
NIC ASIA

माओवादी स्थायी कमिटी बैठकमा एमाले नेता भीम रावल छिरेपछि ...

फागुन २९, २०७७

NTC
Premier Steels

सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुवै पार्टी छुट्टाछुट्टै गतिविधिमा लागेका छन् । तर शनिवार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अनौठो दृश्य देखियो ।

Muktinath Bank

नेकपा एमालेका नेता भीम रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छिरेर बाहिरिए । उनले पार्टी कार्यालय बाहिर सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई बाइपास गर्दै एकलौटी निर्णय गरेर अगाडि बढिरहेको बेला नेता रावल माओवादी बैठकमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा एकता हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको माधवकुमार नेपाल पक्ष ओलीविरुद्ध सामूहिक संघर्ष गरिरहेका थिए ।

Vianet communication

शनिवारको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहित माओवादीका सांसदलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ ।

बैठकले माओवादी केन्द्रका तर्फबाट सांसद रहेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादीका सांसदहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह, श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् ।

यी नेताहरू माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरिसकेका भएपनि कारवाही प्रक्रिया अगाडि बढाउन माओवादी केन्द्रले औपचारिक निर्देशन दिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x