×

NMB BANK
NIC ASIA

उनीहरू मलाई मार्न चाहन्छन्, तर मृत्युसँग डराउँदिनँ : ममता बनर्जी

चैत २७, २०७७

NTC
Premier Steels

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी र तृणमूल कांग्रेसको चुनावी भिडन्त चर्किरहेको छ ।

Muktinath Bank

दुवै दल आरोप प्रत्यारोपमा ओर्लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि ममता बनर्जीले आफूमाथि भाजपाले आक्रमण गरेको आरोप लगाएकी थिइन् । हालै चाहिँ एउटा चुनावी सभामा ममताले गृहमन्त्री अमित शाह मार्न चाहन्छन् भनी आरोप लगाइन् । 


Advertisment
Nabil box
Kumari

उनले भनिन्, ‘तिमीले मलाई घाइते बनायौ । मलाई मरेको देख्न चाहन्थ्यौ तर म डराइनँ ।’

Vianet communication

यसअघि उनले नाम नलिइकन एक राजनीतिक दल फाइदा उठाउनका लागि आफूलाई मार्न खोजिरहेको बताइन् । उनीहरूको काम गर्ने तरिका यही हो, पहिला व्यक्तिको चरित्र हत्या गर्ने अनि पनि व्यक्तिलाई नै सिध्याइदिने । 

उनले भनेकी थिइन्, ‘तर म मृत्युसँग डराउँदिनँ । मलाई मार्ने षड्यन्त्र पहिले पनि रचिएको थियो । एक राजनीतिक दलले मलाई मार्ने योजना बनाइरहेको मलाई थाहा छ । उनीहरूले यसै उद्देश्यका लागि सुपारी पनि दिएका छन् । पैसा लिएर हत्या गर्नेहरूलाई पेश्की दिइसकिएको छ र मेरो घरको रेकी गरिँदैछ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x