किम कार्दाशियनले दिइन् पोज (तस्वीरहरू)

अमेरिकाकी रियालिटी टीभी स्टार किम कार्दाशियन आफ्नो सुगठित शरीर तथा लूक्सका लागि प्रख्यात छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । 

हालै उनले आफ्ना बोल्ड तस्वीरहरू सार्वजनिक गरेकी छन् । 
 


Advertisement

तस्वीरहरूमा उनी डीपनेक अफ ह्वाइट ड्रेसमा देखिएकी छन् । न्युड मेकअप र ओपन हेयरका साथ उनले लूकलाई बबाल बनाएकी छन् । 
 

प्रशंसकहरूको मुटुको ढुकढुकी यसले बढाएको छ र उनीहरूले कमेन्टमार्फत भरपूर प्रशंसा गरेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्