×

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आजै मतदानको तयारी

बैशाख १५, २०७८

प्रदेश सभा बैठकमा जाँदै मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा बुधवार नै मत विभाजन हुने भएको छ ।

प्रदेश सभाको बुधवारको बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गर्ने उल्लेख छ । बैठकको शुरुमा छलफल गराउने, त्यसपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र अन्तिममा मत विभाजनमा लैजाने तयारी छ । 


Advertisment

सोमवार शुरु प्रदेश सभाको विशेष अधिवेशनको शुरुको दिनमै कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र पोखरेल नेपालीले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।


Advertisment

अविश्वासको प्रस्ताव दर्ता गरेपछि कांग्रेस र माओवादी केन्द्रका सांसदले समावेदन गरेर प्रदेश सभाको विशेष अधिवेशन बोलाएका थिए । 

६० सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सिटको आवश्यक पर्छ । नयाँ सत्ता समीकरणका लागि राष्टिय जनमोर्चा निर्णायक छ । जनमोर्चाका तीन सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे भने प्रस्ताव पारित हुने सम्भावना छ । 

प्रदेश सभामा एमाले एक्लैका २८ सदस्य छन् । सांसदहरुको कोरोना परीक्षण गर्नुपर्ने भन्दै मंगलवार एमालेले संसद बैठक अवरुद्ध गरेपछि बैठक आजको लागि सारिएको थियो । परीक्षणमा ३ जना सांसदलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमित सांसदलाई मतदानको अवसर दिएपनि बैठकमा बोल्न नदिइने भएको छ । २०७४ सालका माओवादी केन्द्रको समर्थनमा गुरुङ मन्त्री बनेका थिए ।
 

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x