×

NMB BANK
NIC ASIA

भारतमा कहर मच्चाउने कोरोना यस्तो देखिन्छ

बैशाख २२, २०७८

NTC
Premier Steels

भारत, बेलायत र क्यानडामा विनाश मच्चाउने कोरोनाको भेरिएन्ट बी.१.१.७ को पहिलो मोलिक्युलर तस्वीर सार्वजनिक भएको छ । 

Muktinath Bank

कोरोनाले मानव शरीरका कोशिकामा आफ्नो काँडादार प्रोटीनको पत्र टाँस्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही स्ट्रेनका कारण संसारका कतिपय देशमा कोरोनाभाइरसको दोस्रो लहर चलेको हो । 


Advertisment
Nabil box
Kumari

क्यानडाका अनुसन्धाताहरूले यस भेरिएन्टको तस्वीर सार्वजनिक गरेका हुन् । 

Vianet communication

विश्व स्वास्थ्य संगठनले गत डिसेम्बर महिनामा कोरोनाभाइरसको बी.१.१.७ भेरिएन्टको बारेमा सार्वजनिक घोषणा गरेको थियो । यस भाइरसले अनेकौंपटक रूप परिवर्तन गरेको पनि संगठनले बताएको थियो । 

युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका अनुसन्धाताहरूले मोलिक्युलर तस्वीर जारी गरेपछि यो किन यति संक्रामक छ भन्ने कुरा पत्ता लागेको हो । 

कोरोनाभाइरस एउटा पिनको माथिल्लो गोलो भागभन्दा एक लाख गुणा सानो हुन्छ । यो सामान्य माइक्रोस्कोपले देख्न सकिन्न । 

कोरोनाको स्ट्रेनलाई हेर्नका लागि वैज्ञानिकहरूले क्रायो इलेक्ट्रोन माइक्रोस्कोप उपयोग गर्ने गरेका छन् । माइक्रोस्कोपको आकार लगभग १२ फीटको हुन्छ । 

कोरोनाका विभिन्न भेरिएन्टको मोलिक्युलर तस्वीर निकालेर अध्ययन गर्न जरूरी छ । यसबाट कोरोनाको कुन भागमा चोट पारेर त्यसलाई अन्त्य पार्न सकिन्छ भनी यस तस्वीरले सहायता गर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x