×

NMB BANK
NIC ASIA

संसदमा पनि जसपा दुई खेमामा विभाजित– महन्थ तटस्थ बस्ने, उपेन्द्रले विपक्षमा मतदान गर्ने

बैशाख २७, २०७८

NTC
फाइल फोटो
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूको मत विभाजित हुने भएको छ। महन्थ-राजेन्द्र पक्षका सांसदहरू तटस्थ बस्ने भएका छन् भने उपेन्द्र यादव पक्षका सांसदहरूले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भएका छन् ।

Muktinath Bank

आज प्रतिनिधि सभामा सम्बोधन गर्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले जसपा कसैको पक्ष वा विपक्षमा नालागेर तटस्थ बस्ने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

उपेन्द्रले त्यसो भन्दा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले टेबुल ठोकेका थिए।

Vianet communication

जसपामा कुल ३४ सांसद रहेकोमा दुईजना सांसदहरू निलम्बित छन् ।

त्यसैले कुल ३२ जना सांसदले मतदान गर्नेमा पूर्व राजपा र पूर्व सपा खेमाका समान १६/१६ जना सांसद छन् ।

पूर्व राजपाका महेन्द्र राय यादव सपातर्फ लागेका कारण राजपामा १५ र सपामा १७ जना सांसद हुनेछन् । तर, मतदानमा त्यसको फरक तरिकाले पनि परिणाम आउन सक्ने बताइएको छ।

जसपाको हिजो बसेको पदाधिकारीको बैठकले सांसदलाई व्हिप नलगाउने तथा स्वतन्त्रता दिएको थियो।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x