×

NMB BANK
NIC ASIA

सलमान खानको ‘राधे’ ले आईएमडीबीमा पायो एकदमै कम रेटिङ

जेठ २, २०७८

NTC
Premier Steels

लामो समयको प्रतीक्षापछि रिलीज भएको सलमान खानको फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई' उनका सबै फिल्मको तुलनमा दोस्रो सबभन्दा कम रेटिङ पाउने फिल्म बनेको छ । 

Muktinath Bank

फिल्म वेबसाइट आईएमडीबीमा राधेको रेटिङ जम्मा २.१ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिजिटल प्ल्याटफर्ममा रिलीज गरिएको फिल्मले भ्युजको रेकर्ड भने बनाएको छ ।


Advertisment
Nabil box
Kumari

बिहीवार रिलीज भएदेखि फिल्मको ४२ लाखभन्दा बढी भ्युज भइसकेको छ तर रेटिङ भने साह्रै कमजोर छ । समीक्षकहरूले पनि फिल्म मन नपराएर कम अंक दिएका छन् ।  

Vianet communication

तर सलमानका प्रशंसकहरूलाई त्यसो कुनै मतलब छैन । जी५ मा फिल्म रिलीज भएको थियो र रिलीजकै दिन जी५ को सर्भर क्य्राश भयो । 
 

आईएमडीबीमा १० मा जम्मा २.१ रेटिङ पाएको फिल्मलाई फ्लप संज्ञा दिइएको छ । कुल २८ हजार ९६१ प्रयोगकर्ताको प्रतिक्रियापछि फिल्मको यो रेटिङ दिइएको हो । सलमानको रेस ३ ले आईएमडीबीमा जम्मा १.९ को रेटिङ पाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x